What is the meaning of the song Malai nasodha kaha dukhcha ghaw?

A heart touching song by Narayan Gopal

मलाई नसोध कहाँ दुख्छ घाऊ
मलाई नसोध कहाँ दुख्छ घाऊ
म जे छु, ठिकै छु, बिथोल्न न आउ
मलाई नसोध, कहाँ दुख्छ घाऊ

मेरो जिन्दगीमा सधैँ यो उदासी
सकेकै छु जिउन, कहिलै नहाँसी
मेरो चाहना हो निमी हाँसे पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
त्यसैले म भन्छु, तिमी मुस्कुराउ
मलाई नसोध, कहाँ दुख्छ घाऊ

कतै बिरानिमा हराए भने म
कतै बेहोशीमा कराए भने म
मेरो प्राप्ती त्यहि, यति ठाने पुग्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
मेरो घाउ तिमी नहाँसे पो दुख्छ
अध्यारोमै छोडदियो, नजलाउ
मलाई नसोध, कहाँ दुख्छ घाऊ

What does this song mean to you?