"वनमा आगलागी" र यस्काे कारणा

वनमा आगलागी हुँदा साना तथा ठूला सयौँ रूखबिरुवा जल्नुका साथै बहुमूल्य जडीबुटी, जङ्गली पशुपक्षी र अन्य वन पैदावार नष्ट भएका छन् । बाचेका जङ्गलि जनावर ले जङ्गल नजिकैको बस्तिमा पसेर बालि क्षति गर्ने हुदा किसानलाई दोहोरो मारमा छन् । सामूदायीक वनकाे नाममा हूने राजनीति एवम्र सर्वसाधारण श्रमजीवीलाइ वन पैदावरबाट टाढा राख्नुनै यस्का मूख्य कारणा हाे । वन तसकरी र नेता अगूवाहरू माेटाइराख्ने गरीब किसान वन उपभाेगबाट टाढा बनाउने रणनीती नै यस्काे मूख्य कारणा हाे ।
वनउपभाेग गरीव किसानकाेलागी खुला र सहज नै वनमा आगलागी उचीत राेकथाम हाे।